पाँच महिनामा ३६ जघन्य अपराध
१५ असार, चितवन । पाँच महिनाको अवधिमा जघन्य अपराधका तीन दर्जन घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा सन् २०१८ जनवरीदेखि मेसम्ममा ३६ वटा जघन्य अपराधका मुद्दा दर्ता भएका हुन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) चितवनले आज यहाँ आयोजना