१० मंसिर २०८१, सोमबार
घटना

दक्षिण सिरियामा युद्धविराम गर्ने सहमतिसँगै दशौँ हजार नागरिक घर फर्के

२५ असार, बेरूत, लेवनान ।  सिरियाली सरकारको मुख्य सहयोगी रूस र दक्षिण सिरियामा सक्रिय विद्रोही समूहबीच युद्धविरामका लागि सहमति भएपछि दशौँ हजार नागरिक स्वदेश फर्किएका सिरियाली मानव अधिकारवादी संघसंस्थाले जनाएका छन् । सरकारी सेनाले रसियाको सहयोगमा गत दुई हप्तादेखि गरेको कारबाहीमा