१० साउन, टोक्यो । जापानको टोक्योस्थित भूमिगत रेलमार्गलाई लक्ष्य गर्दै सन् १९९० मा सरिन ग्यास आक्रमण समेतका शृंखलाबद्ध अपराधका दोषीमध्ये थप छ जनालाई बिहीबार मृत्यु दण्ड दिइएको छ । यस हत्यामा संलग्न १३ जना मध्येका सात जनालाई तीन साताअघि नै