२५ श्रावण २०८३, सोमबार
घटना

इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या १६४ पुग्यो

२४ साउन, मताराम, इन्डोनेसिया । इन्डोनेसियाको लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या १६४ पुगेको छ । उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर १६४ पुगेको सरकारी अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।