२६ श्रावण २०८३, मंगलबार
घटना

बढ्दो बलात्कारका घटनाले सुरक्षा चुनौती थपिँदै

७ मङ्सिर, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुर गाउँकी २५ वर्षीया एक महिलालाई गाउँकै ३२ वर्षीय राजकुमार यादवले मङ्गलबार साँझ घरमा पसी बलात्कार गरेका छन् । यस्तै कात्तिक– ५ गते पर्साकै वीरगञ्ज महानगरपालिका–१८ सौराहा टोलकी ४० वर्षीया एक दलित महिला