२५ मङ्सिर, कान्दाहार, अफगानिस्तान । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा भएको एक झडपको क्रममा कम्तीामा ८ प्रहरी अधिकारी मारिएका छन् । यस झडपको क्रममा ११ तालिबान लडाकू् पनि मारिएका छन् । एक स्थानीय अधिकारीले मङ्गलबार सो जानकारी दिएका छन् । कान्दाहार