१६ आश्विन २०८१, बुधबार
घटना

आगलागीमा तीन करोडको क्षति

९ पुस, गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिका– ८ स्थित गल्टारको सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीको एउटा ट्र्याङ्करमा आगलागी हुँदा एक ट्र्याङ्कर र एक स्काभेटर जलेर नष्ट भई रु तीन करोड मूल्यको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका