१६ आश्विन २०८१, बुधबार
घटना

ठगी मुद्दाका दोषी जेल चलान

१० पुस, काठमाडौँ । वैदेशिक रोजगार कसुर सम्बन्धी दुई मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका मनाङ धारापानीका उमेश पुन भन्ने राजेशकुमार थापा जेल चलान भएका छन् । वैदेशिक रोजगार न्यायाधिकरणको विसं २०७४ असोज ३० गतेको फैसलाले तीन वर्ष कैद