१५ आश्विन २०८१, मंगलबार
घटना

एक वर्षमा १३३ सडक दुर्घटना

११ वैशाख, हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३ पुरुष, पाँच महिला र तीन बालबालिकाको मृत्यु भएको बताइएको छ । यस अवधिमा ६२ गम्भीर घाइते भएका छन् । जिल्ला