१५ आश्विन २०८१, मंगलबार
घटना

चौध हजार ६६० लिटर घरेलु मदिरा नष्ट

बाजुरा, २९ वैशाख । जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बताइएको छ ।कार्यालयले अवैधरूपमा मदिरा उत्पादन