१४ आश्विन २०८१, सोमबार
घटना

दुर्घटनामा एकको मृत्यु

बनेपा, २१ जेठ । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चरङ्गेफेदीमा आज बिहान मोटरसाइकल र ट्रक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएकोे छ । रामेछाप जिल्लाबाट काठमाडौँतर्फ आउँदै गरेको बा४ख ५२३७ नंको ट्रक र काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको