१४ आश्विन २०८१, सोमबार
घटना

बलात्कारका घटनामा प्रहरीदेखि आफन्त संलग्न

नारायणपुर, ८ असार । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–२ का १८ वर्षीय मुकेश विक अहिले कैदमा छन् । दाङ देउखुरी जिल्ला अदालतले वैशाख २८ गते दोषी ठहर गर्दै विकलाई १६ वर्ष कैदको फैसला सुनायो भने पीडितलाई ५०