१४ आश्विन २०८१, सोमबार
घटना

लागुपदार्थसहित दुई पक्राउ

जनकपुरधाम, ७ साउन । लागुपदार्थसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–२ का २३ वर्षीय पवन विश्वकर्मा र सर्लाहीको लालबन्दी नगरपालिका–१० का २७ वर्षीय रोशन विश्वकर्मा रहेका छन् । दुबै जनालाई धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१