१४ आश्विन २०८१, सोमबार
घटना

राजमार्गमा खाल्डाखुल्डी बढेपछि दुर्घटना बढ्दो

बर्दिवास, १४ साउन । अति व्यस्त रहने पूर्वपश्चिम राजमार्गमा असङ्ख्य खाल्डाखुल्डी बढ्दै गएसँगै सडक दुर्घटनाको जोखिम बढेको छ । वर्षा र बाढीले राजमार्गको कालोपत्र भागमा खाल्डाखुल्डी बढाएसँगै दर्जनौँ ठाउँमा छेउ कटान गरेपछि दुर्घटना जोखिम बढेको हो । पूर्वपश्चिम राजमार्गको महोत्तरीमा