१३ आश्विन २०८१, आइतबार
घटना

बस ठोक्किदा १३ जना घाइते

पुस ३, बुटवल । पाल्पामा बस एक आपसमा ठोक्किदा १३ जना घाइते भएका छन् । बुधवार साँझ बुटवलबाट तानेसेनतर्फ आउँदै गरेको बस र विपरीत दिशाबाट बुटवलतर्फ जाँदै गरेको बस एक आपसमा ठोक्किदा घाइते भएका हुन् । उक्त घटनावाट घाइते हुनेमा