२६ श्रावण २०८३, मंगलबार
घटना

साढे दुई किलो चरेससहित तीन पक्राउ

तुलसीपुर, १४ माघ । दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो । पक्राउ पर्नेमा रुकुमपश्चिम