१९ असार २०८१, बुधबार
घटना

ओरियन्सको ठगीमा परेका किशोरकिशोरी सिलिगुडीमा बन्धक

चन्द्रकला भण्डारी, भद्रपुर, २३ माघ । नेपाल र भारतबीच खुला सिमानाको लाभ लिएर मानव तस्करी र अन्य गैरकानूनी कारोवार चलिरहेको खबर नौलो होइन । नेपालीलाई विभिन्न प्रलोभनमा पारेर भारत लगी मिर्गौला झिक्ने वा वेश्यालय पु¥याउने काम वर्षौंदेखि चलिआएको छ ।