३ असार २०८१, सोमबार
घटना

पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना : १ जनाको मृत्यु, २ घाइते

१४ चैत, चितवन ।  नवलपरासी जिल्ला सुस्ता पूर्व मध्यविन्दु नगरपालिका–७, चोरमाराको भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते छन् । चोरमारादेखि उत्तर अम्रसातर्फ जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा