२० बैशाख २०८१, बिहिबार
घटना

कोरोना भाइरस संक्रमणबाट नेदरल्याण्डमा एक ४० वर्षीया नेपाली महिलाको मृत्यु

बैशाख ८, काठमाडौँ । एक नेपाली नेदरल्याण्डमा कोरोना संक्रमणबाट ज्यान गएको छ । कोरोना भाइरसका कारण म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर भई नेदरल्याण्डमा बस्दै आएकी ४० वर्षीया लक्ष्मी भट्टचनको मृत्यु भएको हो । उनी १ महिनादेखि ‘होम क्वारेन्टाइन’मै बस्दै आएकी