२६ श्रावण २०८३, मंगलबार
घटना

सगरमाथा राष्ट्रिय निकुञ्जमा ६ मृग मृत फेला

सोलुखुम्बु, १५ वैशाख । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत भेटिएका छन । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएको अवस्थामा ती मृग मृत फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये एक पोथी, तीन