२६ श्रावण २०८३, मंगलबार
घटना

तनहुँ पहिरो अपडेट : ६ जनाको मृत्यु, ५ जना बेपत्ता

दमौली, २९ असार । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका-९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका-८ पल्ट्याङमा एक जना र म्याग्दे गाउँपालिका-६ बेलौतेडाँडामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी