काठमाडौँ, साउन २२ । काठमाडौंमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट १ जना महिलाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगको क्रममा सो कुराको औपचारिक रुपमा पुष्टि गरेका हुन् । चाबहिलस्थित