५ जेष्ठ २०८१, शनिबार
अपराध

महोत्तरी कारागारमा तीन गुणाभन्दा बढी कैदी

१ जेठ, काठमाण्डौ । महोत्तरी र धनुषाका साथै केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारका रुपमा रहेको जलेश्वर कारागारमा तीन गुणाभन्दा बढी कैदी तथा बन्दी छन् । एकसय पैतिस जनासम्मको कैदी तथा बन्दी राख्ने क्षमता रहेको उक्त कारागारमा अहिले ४४६