११ जेष्ठ २०८१, शुक्रबार
अपराध

बेपत्ता भएकी युवतीको हत्या

३२ असार, भीमदत्तनगर । छ दिनदेखि परिवारको सम्र्पकमा रहेकी कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया कविता विष्टको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । कैलालीको गेटास्थित सरस्वती माविमा अध्ययनरत विष्ट गत मंगलबार अत्तरिया बजारमा किनमेलका लागि गएकी थिइन् ।