१३ जेष्ठ २०८१, आइतबार
अपराध

बालबालिका बोकेको गाडीमा भएको आक्रमणमा दर्जनौँको मृत्यु : रेडक्रस

२५ साउन, साना, यमन । यमनी विद्रोहीको नियन्त्रणमा रहेका उत्तरी क्षेत्रमा बालबालिका बोकेको गाडीमा आक्रमण हुँदा बिहीबार दर्जनौँ व्यक्तिको मृत्यु भएको रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले जनाएको छ । उक्त घटनामा कैयौँ बालबालिका घाइते भएको बताइएको छ । आइसीआरसीले आफ्नो