१९ जेष्ठ २०८१, शनिबार
अपराध

कुटपिटबाट ज्यान गएपछि आठजना प्रहरी नियन्त्रणमा

२४ कात्तिक, परासी । पश्चिम नवलपरासीमा अपरिचित समूहको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । बिहीबार राति जिल्लाको सुनवल नगरपालिका वडा नं १० स्थित गैँडाखाल गाउँमा युवाबीच आपसी विवाद हुँदा कुटपिटसमेत भएको प्रहरीले जनाएको