काठमाडौँ, १० जेठ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बलात्कारमा परेकी धनुषाकी एक किशोरीको अवस्थाबारे जानकारी लिनुभएको छ । गत वैशाख १५ गते बलात्कारमा परेकी ती किशोरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचार भइरहेको छ । उहाँले आज सोही अस्पतालमा पुगी