२९ फाल्गुन २०८२, शुक्रबार
अपराध

नक्कली जग्गा देखाएर पटक–पटक ठगी

१६ असार, काठमाडौं । कालोपत्रे भएको मूल सडक नै बिक्री गरेको आरोपमा पक्राउ परेका धुलिखेल ४ का लोकेन्द्र तोलाङेले एकै समूहलाई नक्कली जग्गा देखाएर पटक–पटक ठगी गरेको खुलेको छ । काठमाडौं विश्वविद्यालय जाने मूल सडक २२ लाखमा बिक्री गरेका उनले