२९ फाल्गुन २०८२, शुक्रबार
अपराध

विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा

गुलरिया, २७ भदौ । जिल्ला प्रहरी कार्यालय बर्दियामा नेत्रबिक्रम चन्द समूहका इन्चार्जसहित दुई नेताविरुद्ध आज विष्फोटक पदार्थसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । सो समूहका जिल्ला इन्चार्ज अछामको पञ्चविनायक नगरपालिका–४ की ३८ वर्षीया मीनादेवी चलाउने धामी र विद्यार्थी सङ्गठनका जिल्ला