१२ आश्विन २०८१, शनिबार
अपराध

दश लाख रकमसहित दुई पक्राउ

काठमाडौँ, २९ पुस । प्रहरीले स्रोत नखुलेको रु नौ लाख ९९ हजार नगदसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले स्रोत नखुलेको रकमसहित पर्साका २१ वर्षीय कृष्ण यादव र चितवनका ३८ वर्षीय राजु पौडेललाई सोमबार साँझ पक्राउ