‘मिडलाइफ क्राइसिस’ के हो? र यसलाई व्यवस्थापन कसरी गर्ने?
मानिसहरुका जीवनका विविध पक्षहरु केलाउँदा बढ्दो उमेरसँगै जीवनप्रतिको आशक्ति र अपेक्षा बढ्नु स्वाभाविक नै हो। तर जब यी कुराहरुको लय मिल्दैन, तब तनाव उत्पन्न हुन्छ। यो नै ‘मिडलाइफ क्राइसिस’ हो। मनोवैज्ञानिक र व्यावहारिक दृष्टिकोणबाट हेर्दा मानिसहरुको मध्य कालखण्डबाट (४५ वर्षको उमेरबाट ६५ वर्षको हाराहारीमा) यो समस्या