८ पुस २०८१, सोमबार
स्वास्थ्य

निन्द्रा नलाग्नुको कारणहरु

मानिसको जीवनमा निन्द्रालाई पनि आधारभूत आवश्यकतामध्ये एक मानिन्छ । एउटा स्वस्थ जीवनका लागि आवश्यकता अनुसारको निन्द्रा चाहिन्छ । दैनिक प्रत्येक व्यक्तिले यति घण्टा नै सुत्नुपर्छ भन्ने हुँदैन । वयष्क मानिसले भने ६ देखि ८ घण्टा हुनुपर्छ । तर निन्द्रा नलाग्ने