८ फाल्गुन २०८२, शुक्रबार
स्वास्थ्य

स्वस्थ बच्चा जन्माउनको लागि आवश्यक पर्ने डाइट

स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई हुन्छ । यसका लागि गर्भावस्थाका दौरान पर्याप्त मात्रामा पौष्टिक आहारा लिनुपर्छ । गर्भको शिशुको विकास आमाको सही डाइट प्लानमा निर्भर हुन्छ । आहार विशेषज्ञका अनुसार एक सामान्य महिलाका लागि डाइटमा १८०० क्यालोरी