१२ प्रतिशत मानिसहरु निदाउँदा सादा दृश्य देख्छन् । दुई तिहाई बिराला जीवनभर निदाउँछन् । एउटा जिराफलाई दिनमा १.९ घण्टा निदाउदा पुग्छ भने चमेरोलाई १९.९ घन्टा निदाउनुपर्छ । मानिसले आफ्नो जीवनको एकतिहाई समय निदाएर बिताउछ । बिहान ओछ्यानबाट उठ्न नमिल्ने समस्यालाई