काठमाडौँ, साउन १६ । नेपाल प्रहरीको प्रधान कार्यालय नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा मात्रै कोरोना संक्रमितको संख्या ७२ पुगेको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा