९ आश्विन २०८१, बुधबार
स्वास्थ्य

सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २७ जना नयाँ संक्रमित

धनगढी, साउन ६ । सुदूरपश्चिम प्रदेशमा आज थप २७जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह ४ :०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको