सुदूरपश्चिम प्रदेशमा आज थपिए कोरोनाका २० जना नयाँ संक्रमित
धनगढी, साउन १९ । सुदूरपश्चिम प्रदेशमा आज थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह २ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको