६ श्रावण २०८३, बुधबार
स्वास्थ्य

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज २२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, साउन २४ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज २२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३०० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो २२ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले आज दिउसो