८ आश्विन २०८१, मंगलबार
स्वास्थ्य

प्रदेश १ मा थप ४० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ सय नाघ्यो

विराटनगर, साउन २५ । प्रदेश नम्वर १ मा आज आइतबार थप ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार आज कोरोना पुष्टि हुनेहरुमा मोरङमा २९ जना, सुनसरीमा ६ जना र झापामा