६ आश्विन २०८१, आइतबार
स्वास्थ्य

गोरखामा थप १० जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, भदौ २३। गण्डकी प्रदेशमा आज बिहान थप १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६६० जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण