५ आश्विन २०८१, शनिबार
स्वास्थ्य

२४ घण्टामा प्रदेश १ मा थप तीनको मृत्यु, सुदूरपश्चिममा छ हजार निको

विराटनगर, १३ असोज । पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोनाबाट तीन जनाको मृत्यु हुनुका साथै १२२ जना सङ्क्रमति थपिएका छन् । मृत्यु हुनेमा झापा, मोरङ र सुनसरीमा एक/एक पुरुष रहेको सामाजिक विकास मन्त्रालयलले जनाएको छ । हालसम्ममा प्रदेशमा कोरोनाबाट