३० कार्तिक २०८१, शुक्रबार
स्वास्थ्य

पाटन नगरपालिका क्षेत्र आजदेखि सिल

बैतडी, २९ असोज । पाटन नगरपालिका क्षेत्र आजदेखि आगामी कात्तिक ३ गतेसम्म सिल गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिल गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो । नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका