२१ असार २०८१, शुक्रबार
स्वास्थ्य

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि म्याग्दे गाउँपालिकाको सेवा ३ दिन बन्द

दमौली, १२ कात्तिक । तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि शुक्रबारसम्म सेवा बन्द गर्ने निर्णय भएको हो । सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्न र कोरोनाको जोखिम कम गर्न