आज सोमबार कुन प्रदेश तथा जिल्लामा कहाँ कति थपिए नयाँ कोरोना संक्रमितहरु ?
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२४०० जनामा पिसिआर परिक्षण गर्दा ३४४२ जना र ८९३ जनामा एन्टीजेन परिक्षण गर्दा ११४ जनामा गरी जम्मा ३१२२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ३ हजार ५६१