२६ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान संसद्को विशेष अधिवेशनअघि स्वाब संकलन गरिएका १२३५ जनामध्ये १६० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । आगामी सोमबार बस्ने प्रतिनिधिसभा बैठकलाई मध्यनजर गर्दै यही वैशाख २२ देखि