काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट बिगत २४ घण्टामा ५२ जना र विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएका अन्य २६ जना गरी ७८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७२०