कर्णाली प्रदेशमा थप ५ जना कोरोना संक्रमितको मृत्यु
कर्णाली । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट कर्णाली प्रदेशमा सोमबार थप ५ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य