१० बैशाख २०८३, बिहिबार
स्वास्थ्य

नेपालमा पछिल्लो २४ घण्टामा ६५४३ जनाले जिते कोरोना

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६५४३ जनाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणमुक्त भएसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित हुनेमध्ये आजसम्म निको भएको दर ७५.१ प्रतिशत