२८ जेष्ठ २०८३, बिहिबार
स्वास्थ्य

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या बढ्दो

काठमाडौँ । गत २४ घण्टामा छ हजार ७१६ जना कोरोना भाइरस (कोभिड १९) संक्रमणमुक्त भएका छन् । नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएका बेला आज संक्रमित भन्दा निको हुनेको संख्या बढेको हो । यस अवधिमा छ हजार ७१४ नयाँ संक्रमित