२२ भदौ २०८३, सोमबार
स्वास्थ्य

चीनले दिएको थप ९ लाख मात्रा कोरोना खोप आइपुग्यो

काठमाडौँ । नेपाललाई अनुदानस्वरुप चीन सरकारले प्रदान गरेको कोभिड-१९ विरुद्धको थप खोप स्वदेश आइपुगेको छ । १० लाख खोपका मात्रामध्ये आज ९ लाख मात्रा नेपाल ल्याइएको हो । हिमालय एयरलाइन्सबाट १ लाख र नेपाल वायुसेवा निगमको जहाजमार्फत ८ लाख मात्रा